Search This Blog

Monday, July 2, 2018

कैलाली:-
२१ बर्सिया माया बिक को सामुहिक बलात्कार पछि हत्या!!
न घर भित्र न घर बाहिर छोरी , चेली कहि पनि सुरक्षीत छैनन् दिन दिन बढदो बलात्कार र हत्या बढिरहेको छ , कानुन कार्यनयनको पाटो कठोर र कडा बनाइ अब सरकारले घटना हुन नदिन र वचन उचित ब्यबस्था र अभियान या अन्य बिकल्प सोच्नु पर्छ ... कैलालीकि २१ (29) बर्सिया माया बिक लाई घर नजिक जङ्गलमा हात, मुख बाधी सामुहिक बलात्कार गरि निर्मम हत्या भएको छ ... तुरुन्तै अपराधी पहिचान गरि कठोर भन्दा कठोर सजाय होस् ,,,।
उक्त घटनामा सोही गाउँका समाज सेवि जगत सुनारसग कन्टाक गरेकी थिए , अहिले 3 ( जनालाई अनुसन्धानको लागि प्रहरीले कब्जाको लिएको जानकारी गराउनु भएको छ ... लास ३ दिन पछि मात्र भेटिएको हुदा कुहिएर किरा परेको र तल कुनै कपडा नभएको माथी भने कुर्था लगाएको मुख र दुबै हात बानेको अबस्थामा लास भेटिएको , जगत सुनारले बताउनु भयो ...।।
साथै सोही गाउँ निवासी गणेश बिकले मायाको आमा लामो समय देखि बैदेशिक रोजगारको शिलशिला कुबेत भएको जानकारी गराउनु भो ।।।
केही तस्बिर ....
Its really New of kailali
Class 11 padhani kt ko yasto halat


Saturday, June 23, 2018

Check your SEE result
http://result.soce.gov.np/index.php
Aafno see ko results hirnako lai tyo mathiko link click garnus thankQ so much. Rajendra Sunar

Thursday, June 21, 2018

कैलाली:- २१ बर्सिया माया बिक को सामुहिक बलात्कार पछि हत्या!! न घर भित्र न घर बाहिर छोरी , चेली कहि पनि सुरक्षीत छैनन् दिन दिन बढदो बलात्का...